नमस्ते "hostel butwal" अब हजुरहरु बुटवलमा exam दिन आउदा job interview काे लागि वा अन्य कुनै माध्यमबाट बुटवल आएर २,४ दिन १५ दिन १ महिना ,१ बष`को लागि कहाँ बस्ने भनेर चिन्ता गर्नु पर्दैन। हजुरहरुको सेवाको लागि HOSTEL BUTWAL लाइ अवश्य पनि सम्झनु होला । छात्रा होस्टल कालिकानगर होराइजन चोक इन्द्रेणी पथमा रहेको छ भने छात्र होस्टल कलिकानगर होराइजन चोक बिरेन्द्र पथमा रहेको छ। हाम्रा बिशेषताहरु- - २४सै घन्टा बिजुली पानी र वाई-फाई को सुबिधा भयेको - स्कुल, कलेज,र ईन्स्टिच्युट हरुको लागि पायेक पर्नी वा नजिक भयेको - खाना बस्नको लागि राम्रो सुबिधा भयेको - सबै कोठामा अेट्याच बाथरुमको सुबिधा भयेको - पढ्ने विद्यार्थीको लागि सुन्दर र शान्त वातावरण भयेको - विद्यार्थीहरुकाे पढ्नको लागि टेबल र कपड़ा किताब कोपि राख्नको लागि रर्याकको सुबिधा भयेको - ग्रुपमा आउने विद्यार्थीहरुकाे लागि विशेष छुट भयेको ( हाम्रो यस होस्तेलमा बेड बुक गरेपछि दिनको दुइ पटक खाना र खाजा को ब्यबस्था छ यसको लागि कुनै अन्य शुल्क लाग्देन )
Cancellation and prepayment policies vary according to accommodation type.
Please check what conditions may apply to each option when making your selection.
Non-Refundable