आदरणीय भगवान स्वरुपी पाहुनाहरुमा नमस्कार छ | हाम्रो यस होटल दरबार नेपालकै प्रसिद्ध सुपादेउराली मन्दिर देखि १३ किलोमिटर अगाडी अबस्थित छ र गोरुसिंगे, अर्घाखाँची चोक देखि ३१ किलो मिटर माथि पाहाडमा पर्दछ| यस ठाउँ निकै सौन्द्रर्य र चिसो मौसंम तथा वाताबरण समेत हुने गर्दछ| यदि हजुरहरु सुपदेउराली मन्दिरको दर्सन गर्न आउदै हुनुहुन्छ भने यहाँ बसेर बिहान मन्दिरको दर्शन गर्न जादा निकै समय को बचत समेत हुनेछ साथै हाम्रो यस होटल निकै सफा छ नेपाली पहाड को खाना अर्गानिक गाउको साग सब्जी अन्न प्रयोग गर्ने गरिन्छ लोकल कुखुरा , खसी , माछा , गुन्द्रुक , फापर , कोदो , मकैको आटो , ढिडो, भटमास , मकै भुटेको समेत पाइन्छ | यस होटेल को समुद्घाटन मिति २०७९/०१/१० गते गरिएको हो हामि कहाँ २० वटा एटेच सहितका रूम हरु छन् प्रसस्त पार्किंग पनि छ एक पटक सेवा गर्ने मौका दिनुहोला | धन्यबाद छ | सम्पर्क नम्बर: ९८५७०५५५५२,९८५७०५५५५४
Cancellation and prepayment policies vary according to accommodation type.
Please check what conditions may apply to each option when making your selection.
Non-Refundable